FAQs Complain Problems

समाचार

वडा नं १

याे वडा न १ बाह्रदशी गाउँपालिका काे सबैभन्दा दक्षिणा भागमा अवस्थित रहेकाे छ । यस गाउँपालिका मा मावेश गाविस‍ : राजगढ(१,२,३) रहेका छन् । यसकाे क्षोत्रफल ९.४२(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ४५५१ रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेता पनि आदिवासि जनजाति को बाहुल्यता रहेको पाईन्छ । यहाँका अधिकांश जनस‌ंख्या को मुख्य पेशा कृषि रहेको छ । यस वडामा सामुदायीक र संस्थागत गरि ४ वटा विद्यालयहरु रहेकाे छन् । यस वडा लाई सर्वशुलभ तरिकाले आवतजावत गर्ने र सवारि साधन संञ्चालनका लागि हिमाली राजमार्गले जाेडेकाे छ ।

वडा अध्यक्ष श्री टेक बहादुर सिंह राजवंशी (९८०४९३०४४५)
वडा सदस्य श्री निर्मला राई (९८१७९२७७०८)
वडा सदस्य श्री गायत्री ऋषिदेव (९८१४०५९६९६)
वडा सदस्य श्री विजय प्रसाद अधिकारी (९८१७९८८०६३)
वडा सदस्य श्री सम्पतलाल गिरि (९८०४९७४४९०)

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
9804930445