FAQs Complain Problems

समाचार

वडा नं २

याे वडा न २ बाह्रदशी गाउँपालिका काे दक्षिणा भागमा अवस्थित रहेकाे छ । यस गाउँपालिका मा समावेश गाविस‍ : राजगढ(३,४,५)रहेका छन् । यसकाे क्षोत्रफल १४.८१ (वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ६२६४ रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेता पनि आदिवासि जनजाति को बाहुल्यता रहेको पाईन्छ । यहाँका अधिकांश जनस‌ंख्या को मुख्य पेशा कृषि रहेको छ ।यस वडा लाई सर्वशुलभ तरिकाले आवतजावत गर्ने र सवारि साधन संञ्चालनका लागी हिमाली राजमार्गले जाेडेकाे छ ।

वडा अध्यक्ष श्री भिम बहादुर कार्की (९८४२६५९३१६)
वडा सदस्य श्री रन्जना बास्कोटा (९८१४९३३१६९)
वडा सदस्य श्री पुनम देवि खत्वे (९८२०५१३६५७)
वडा सदस्य श्री युवराज ढकाल (९८२४०३१००२)
वडा सदस्य श्री ईस्हाक आलम मिया (९८०६०६३५४५)

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
9842659316