FAQs Complain Problems

समाचार

वडा नं ३

याे वडा न ३ बाह्रदशी गाउँपालिका काे दक्षिणा भागमा अवस्थित रहेकाे छ । यस गाउँपालिका मा मावेश गाविस‍ : राजगढ(६,७,८) रहेका छन् । यसकाे क्षोत्रफल ११.०३(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ६७४२रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेता पनि आदिवासि जनजाति को बाहुल्यता रहेको पाईन्छ । यहाँका अधिकांश जनस‌ंख्या को मुख्य पेशा कृषि रहेको छ । । यस वडा लाई सर्वशुलभ तरिकाले आवतजावत गर्ने र सवारि साधन संञ्चालनका लागि हिमाली राजमार्गले जाेडेकाे छ ।

वडा अध्यक्ष श्री टंक प्रसाद शाह (९८०७९५८६९४)
वडा सदस्य श्री लक्ष्मी कुमारी निरौला (९८०१४२०६११)
वडा सदस्य श्री सपना विश्वकर्मा (९८०६०२२८५७)
वडा सदस्य श्री पुने प्रसाद ढुंगेल (९८०४९२९४९७)
वडा सदस्य श्री हेमलाल दाहाल (९८१६९२३१६०)

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
9807958694