FAQs Complain Problems

समाचार

वडा नं ५

याे वडा न ५ बाह्रदशी गाउँपालिका काे मध्य भागमा अवस्थित रहेकाे छ । यस गाउँपालिकामा समावेश गाविस‍ : चकचकी(४,५,६,७) रहेका छन् । यसकाे क्षोत्रफल १३.७७ (वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ७३०७ रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेता पनि आदिवासि जनजाति को बाहुल्यता रहेको पाईन्छ । यहाँका अधिकांश जनस‌ंख्या को मुख्य पेशा कृषि रहेको छ । । यस वडा लाई सर्वशुलभ तरिकाले आवतजावत गर्ने र सवारि साधन संञ्चालनका लागि हिमाली राजमार्गले जाेडेकाे छ ।

वडा अध्यक्ष श्री विर बहादुर सिंह राजवंशी (९८१७९०७१३४)
वडा सदस्य श्री राधिका भट्टराई (९८२५९४६०८२)
वडा सदस्य श्री डुका कुमारी वि क (९८६२४४२४९३)
वडा सदस्य श्री इच्चा बाहदुर राई (९८१६९०९८५०)
वडा सदस्य श्री जय प्रसाद तिम्सिना (९८२८०१०४०४०

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
9817907134