समाचार
वडा नं ६
याे वडा न ६ बाह्रदशी गाउँपालिका काे उत्तरी भागमा अवस्थित रहेकाे छ । यस गाउँपालिका मा मावेश गाविस : डाँगीबारी (६,७,८) रहेका छन् । यसकाे क्षोत्रफल १२.३३ (वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ५३६० रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेता पनि आदिवासि जनजाति को बाहुल्यता रहेको पाईन्छ । यहाँका अधिकांश जनसंख्या को मुख्य पेशा कृषि रहेको छ । यस वडा लाई सर्वशुलभ तरिकाले आवतजावत गर्ने र सवारि साधन संञ्चालनका लागि हिमाली राजमार्गले जाेडेकाे छ ।
वडा अध्यक्ष श्री रत्न प्रकाश योङ्हाङ्ग (९८१६९३६२६७)
वडा सदस्य श्री तारा थपलिया (९८०४९५९१५९)
वडा सदस्य श्री सुखमाया विश्वकर्मा (९८१४०२७३५२)
वडा सदस्य श्री भिम बहादुर बुढायोकी (९८०३३२९६४९)
वडा सदस्य गंगाराम धिताल (९८०६०१७९२८)
Ward Contact Number:
9801422310/9816936267