FAQs Complain Problems

वडा नं ७

 

याे वडा न ७ बाह्रदशी गाउँपालिका काे सबैभन्दा उत्तरी भागमा अवस्थित रहेकाे छ । यस  गाउँपालिका मा मावेश गाविस‍ :डांगीवारी(१-४,९,५) रहेका छन् । यसकाे क्षोत्रफल८.८७(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या  ३१२० रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेकाे पाइन्छ  । यहाँका अधिकांश जनस‌ंख्या को मुख्य पेशा कृषि रहेको छ ।   यस वडा लाई सर्वशुलभ तरिकाले अावतजावत गर्ने र सवारि साधन संञ्चालनका लागि  हिमाली राजमार्गले जाेडेकाे छ ।

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.