समाचार
वडा नं ३
याे वडा न ३ बाह्रदशी गाउँपालिका काे दक्षिणा भागमा अवस्थित रहेकाे छ । यस गाउँपालिका मा मावेश गाविस : राजगढ(६,७,८) रहेका छन् । यसकाे क्षोत्रफल ११.०३(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ५९३३ रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेता पनि अादिवासि जनजाति को बाहुल्यता रहेको पाईन्छ । यहाँका अधिकांश जनसंख्या को मुख्य पेशा कृषि रहेको छ । । यस वडा लाई सर्वशुलभ तरिकाले अावतजावत गर्ने र सवारि साधन संञ्चालनका लागि हिमाली राजमार्गले जाेडेकाे छ ।
Ward Contact Number:
9807958694