समाचार
वडा नं ५
याे वडा न ५ बाह्रदशी गाउँपालिका काे मध्य भागमा अवस्थित रहेकाे छ । यस गाउँपालिकामा समावेश गाविस : चकचकी(४,५,६,७)रहेका छन् । यसकाे क्षोत्रफल १३.७७ (वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ६४०२ रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेता पनि अादिवासि जनजाति को बाहुल्यता रहेको पाईन्छ । यहाँका अधिकांश जनसंख्या को मुख्य पेशा कृषि रहेको छ । । यस वडा लाई सर्वशुलभ तरिकाले अावतजावत गर्ने र सवारि साधन संञ्चालनका लागि हिमाली राजमार्गले जाेडेकाे छ ।
Ward Contact Number:
9817907134