समाचार
वडा नं ४
याे वडा न ४ बाह्रदशी गाउँपालिका काे मध्म भागमा अवस्थित रहेकाे छ । यस गाउँपालिका मा मावेश गाविस : चकचकी(१,३,८,९) रहेका छन् । यसकाे क्षेत्रफल ८.२२(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ४४४८ रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेता पनि आदिवासि जनजाति को बाहुल्यता रहेको पाईन्छ । यहाँका अधिकांश जनसंख्या को मुख्य पेशा कृषि रहेको छ भने अन्य भने अन्य पेशमा पनि आवद्ध रहेका छन् । यस वडा लाई सर्वशुलभ तरिकाले अावतजावत गर्ने र सवारि साधन संञ्चालनका लागि हिमाली राजमार्गले जाेडेकाे छ ।
वडा अध्यक्ष श्री महताब आलम (९८२८०१२४८३)
वडा सदस्य श्री कल्पना श्रेष्ठ (९८२४०८८८८५)
वडा सदस्य श्री सुमित्रा देवि मोचि (९८१७९८७६९८)
वडा सदस्य श्री बल बहादुर बानिया (९८०४९२४८८६)
वडा सदस्य श्री विवेक कुमार गणेश (९८०३८०४१०७)