समाचार
वडा नं ४
याे वडा न ४ बाह्रदशी गाउँपालिका काे मध्म भागमा अवस्थित रहेकाे छ । यस गाउँपालिका मा मावेश गाविस : चकचकी (१-३,८,९) रहेका छन् । यसकाे क्षोत्रफल ८.२२(वर्ग कि.मी.) रहेको छ भने यस वडामा बसोबास गर्ने कुल जनसंख्या ३८०० रहेकाे छ । यस वडामा विभिन्न जात जाति धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेता पनि अादिवासि जनजाति को बाहुल्यता रहेको पाईन्छ । यहाँका अधिकांश जनसंख्या को मुख्य पेशा कृषि रहेको छ भने अन्य भने अन्य पेशमा पनि अावद्ध रहेका छन् । । यस वडा लाई सर्वशुलभ तरिकाले अावतजावत गर्ने र सवारि साधन संञ्चालनका लागि हिमाली राजमार्गले जाेडेकाे छ ।
Ward Contact Number:
9828012483